About MYAGDI LAUNDRY & PEST CONTROL

Laundry & Dry Cleaning Service.

Myagdi Laundry & Pest Control Service provides excellent and dedicated after-service for your laundry needs throughout the
Read More...

We're Fast & Professional

Looking for a Cleaning & Pest Control Company We're in business since 2018


Contact Now

Cleaning Projects

Some of our Company work done all over the Nepal.

Meet Our Team

Myagdi Laundry & Pest Control Service अहिलेभ भर्खरै 2018 स्थापित भएता पनि यहाका संचालक तथा कर्मचारीहरु धेरै अनुभवि हुनुहुन्छ । किनकी यहाँका कर्मचारीहरु तथा संचालक सबै विदेशमा गई लामो समय यही लाउन्ड्री तथा पेष्ट कन्ट्रोल सर्भिसमा काम गरी गराई पोख्त भएकाहरु हुनुहुन्छ । Myagdi Laundry & Pest Control Service का Managing Director याम मल्ल पनि कतारमा गई अलरायज लाउनड्रीमा Branch Supervisor, Transportation Head, Quality Control, Business Promoter, IT जस्ता जिम्मेवारीहरु निवार्ह गरी १६ बर्ष विताउनु हो त्यस्तै Myagdi Laundry & Pest Control service का म्यानेजर पनि सोहि लाउन्ड्रीमा Production, Operation, Quality Control मा १० बर्षको अनुभव बटुल्नु भएको छ त्यस्तै अरु कर्मचारीहरु पनि कर्मश ८ बर्ष, २ बर्षका अनुभवि हुनुहुन्छ हाम्रो बारेमा भन्नै पर्दा पोखराका लाउन्ड्रीहरु जति छन सबैले होटेललाई टार्गेट गरेको पाईयो तर हामीले पव्लिक लाई टार्गत गरेको छौ साथै हामी कस्तम्बर ओरिन्टेद भएकोले हामीले सकेसम्म जसरी भएपनि ग्रहाकलाई खुसी पार्ने हाम्रो चाहाना हुने छ । त्यसैले ग्रहाकलाई गुणस्तरिय सेवा दिनकोलागी हामि यहि पोखरा बाग्लुङ्ग बस पार्कमा अबस्थति छौ


VIEW OUR ALL TEAM